अत्यन्त जरुरि सूचना!!!! सूचना!!!! सूचना!!!!

Published On: Thursday, March 12, 2020 | Source: NRNA ITALY
नमस्ते|
Corona virus (COVID-19) को संक्रमण ले गर्दा इटाली को अवस्था बारे तपाईहरु सबै अवगत नै हुनु हुन्छ|
एन आर एन ए इटाली लाई जानकारी भए अनुसार अहिले सम्म को अवस्था मा इटाली मा बसोबास गरि रहेका कुनै पनि नेपालीमा यो Virus देखा परेको छैन| सबै जना यसरि नै सजग र सचेत भएर बस्न अनुरोध गर्दछु|
Corona virus संग कसरी सुरक्षित रहन र लक्षणहरू के-के हुन् बारे हामी ले जानकारी गराई नै राखेका छौ र लक्षण भेटिएमा सम्पर्क नम्बर (112 र 1500) नि उल्लेखित गरिएको छ।अहिले को अवस्था लाई मध्य नजर राखी कुनै पनि नेपाली लाई केहि जानकारी चाहिएमा, कागजात सम्बन्धि केहि समस्या परेमा अथवा नेपाल जान केहि जानकारी अथवा सहयोग चाहिएको अवस्था मा तल उल्लेखित नम्बर मा सम्पर्क गर्न अनुरोध गर्दछु|
 
गैरआवासीय  नेपाली संघ, इटालीको हकमा:
देव राज गुरुङ्ग, अध्यक्ष, 3897973813
भवेश कुमार सिंह, महासचिव, 3923605772
 
नेपाली अवैतनिक महाबाणिज्यदूतको कार्यालय, रोमको हकमा:
पाउलो नुगारी (Mob.): 335404540
Tel. 0653293402/403/405
 
नेपाली राजदूताबास जेनेभाको हकमा:
कुमार राई, काउन्सेलर, (+41) 788012198
भुवन पौडेल, द्वितीय सचिव, (+41) 7869796643
 
धन्यवाद !
गैर आबासीय नेपालीसंघ संघ, इटाली